लन्डन पशुपतिनाथ मन्दिरमा टिका जमारा थाप्नेको भीड

लन्डन । लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा मंगलबार टिका जमारा थाप्नेको भीड लाग्यो । बेलायतका विभिन्न ठाउंबाट आएका करिब तीनसय नेपालीले नेपाली पण्डितहरुबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा ग्रहण गरे । बिहान साढे ८ बजेदेखि नै मन्दिर आएर टिका, जमरा लानेहरु असंख्य थिए । पण्डित निलहरि घिमिरेका अनुसार, बिहान साढे दश बजे साइतको विधि गरेपछि दिउसो … Continue reading लन्डन पशुपतिनाथ मन्दिरमा टिका जमारा थाप्नेको भीड